एनआरएन विशेष अधिवेशन : पदाधिकारी र विधान समितिबीच छलफल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को शनिबार बसेको पदाधिकारी बैठकमा संघको प्रस्तावित संसोधित बिधानमा छलफल भएको छ । जनवरी महिनाको अन्तिम साता संघले आयोजना गर्न लागेको विशेष केन्द्रिय महाधिवेशनमा प्रस्तुत हुने विधानमा संघका पदाधिकारी र विधान समितिबीच छलफल भएको हो । केन्द्रीय महाधिवेशनमा प्रश्तुत गरिने एजेन्डाबारे सहमति गरेर आगामी बुधबार बस्न लागेको अन्तराष्ट्रिय परिषदको … Continue reading एनआरएन विशेष अधिवेशन : पदाधिकारी र विधान समितिबीच छलफल